अतिक्रमण गरी बनाएको बस्तीमा 'हाइटेक नर्सरी'

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा हाइटेक नर्सरी निर्माण गरिएको छ । सुकुम्बासीहरूले अतिक्रमण गरी बनाएको बस्तीमा अहिले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको हो ।

सम्बन्धित सामग्री

बेनी नगरका मेयर केसीले लगाए आफ्नै विद्यालयको पर्खालमा डोजर

बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका–७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन्।...

सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्याम्पसविरुद्ध महानगरको एक्सन

वीरगन्ज।  बषौंदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना खडा गरेको वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसका विरुद्धमा वीरगन्ज महानगरपालिकाले सोमबार डोजर चलाएको छ । विभिन्न शक्तिकेन्द्रको पहुँचमा सार्वजनिक नाला अतिक्रमण गरेर बनाएको संरचना वीरगन्ज महानगरपालिकाले डोजर लगाएर  भत्काइदिएको हो । महानगरपालिकाले सार्वजनिक नालामाथि बनाइएको संरचना भत्काउन पटक पटक आग्रह गर्दा समेत हरिखेतान क्याम्प्सले अटेर गरेपछि सोमबार महानगरपालिकाका नगर […]

वीरगञ्जको रामजानकी मन्दिर अतिक्रमण गरेर बनाएको संरचनामा महानगरले चलायो डोजर

२५ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिले वडा नं. १० घडीअर्वास्थित रामजानकी मन्दिरको जग्गामा भएको अतिक्रमण हटाएको छ । अतिक्रमण गरी बनाइएको संरचना महानगरले शनिबार डोजरको सहायताले हटाएको हो । यसअघि मन्दिरको पूजारी शम्भुनाथ तिवारीले महानगरविरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दिएका थिए । उनको […]

काभ्रेको धनेश्वर बैकिया वन फडानी र अतिक्रमण

काभ्रे । बनेपा नगरपालिका–११ स्थित धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र अतिक्रमण गरी अवैद्य रुपमा रुख काटी बेचविखन गरेको अभियोगमा सोहि स्थानका भुवनबहादुर थापा र उनका सहयोगी उम खड्का पक्राउ परेका छन् । थापाले सामुदायिक वनको १.९५ अथार्त ३८ रोपनी ५ आना २ पैसा १ दाम जग्गा अतिक्रमण गरी सोहि जग्गामा बनाएको घर […]

त्रिभुवन राजपथका २५ वटा घर भत्काइयो

१९ चैत, वीरगञ्ज । त्रिभुवन राजपथअन्र्तगत वीरगञ्ज-पथलैया सडकखण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका घर-टहरा भत्काइएको छ । व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले सडक क्षेत्र अतिक्रमण गरेर बनाएको २५ वटा घर भत्काएको हो । बारा र पर्साका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा जनपथ र सशस्त्र प्रहरीसहित ६३ जनाको टोली सडक अतिक्रमण हटाउन खटिएको थियो । सडक […]

रुसले युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी

न्युयोर्क – रुसले आगामी साता युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्ने योजना बनाएको आरोप अमेरिकाले लगाएको छ। त्यसका लागि आवश्यक ७० प्रतिशत सेना भेला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा यस्तो उल्लेख छ । आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी […]

रोकिएन भुटानको पाङ्डा गाउँ नजिकै चीनको अतिक्रमण

काठमाडौँ – भुटान र चीनबीचको विवादित भूभागभित्रको पहिलो गाउँ पाङ्डा नजिकै चीनले अतिक्रमण जारी राखेको छ। स्याटेलाइट तस्बिरहरूले चीनले भुटानको सीमा नजिक नयाँ गाउँ मात्र बनाएको छैन, भण्डारण बंकरहरू जस्ता सहायक सैन्य संरचनाहरू पनि निर्माण गरिरहेको छ। स्याटेलाइट म्यापिङ प्लेटफर्ममा उपलब्ध गराइएका उच्च रिजोल्युसन फोटोहरूले चीनले पाङ्डा गाउँको उत्तरी भागमा ३८ वटा अन्य निर्माण गरेको […]

बज्रबाराही धार्मिक वन अतिक्रमण रोक्न संर्घष समिति गठन

काठमाडौँ- लतिपुरको बज्रबाराही धार्मिक वन अतिक्रमण गरेर सडक विस्तार गरेपछि चापागाँउका स्थानीयवासीले संर्घष समिति बनाएर आन्दोलन सुरू गर्ने भएका छन् । बुधबार चापागाँउका स्थानीयवासीले वन संरक्षणका अभियन्ता राजेन्द्र देशारको संयोजकत्वमा श्रीमाई बज्रबाराही धार्मिक वन संरक्षण संर्घष समिति गठन गरेका हुन् । बैठकले २५ जनालाई सदस्य रहने गरी समिति बनाएको हो । समिति संयोजक देशारले कानुनविपरीत […]

चीनले भुटानलाई क्रमशः अतिक्रमण गर्दै गएको प्रतिवेदन सार्वजनिक

चीनले वर्षौंदेखि भुटानको भूमिमा क्रमशः तथा गोप्य तरिकाले अतिक्रमण गर्दै गएको नयाँ अध्ययनले देखाएको छ ।  भुटानको भूमिमा आठ किलोमिटरभित्र चीनले गाउँ, सडक, विद्युतीय भट्टी, कम्युनिस्ट पार्टीका दुई भवन, सञ्चार बेस, सेना र प्रहरीको आउटपोस्ट बनाएको अस्ट्रेलियाको न्युज साइट न्युज डट् कम डट् एयूले प्रतिवेदनलाई उद्धृत गर्दै लेखेको छ ।  चीनका अगाडि भुटान निकै सानो मुलुक हो र उसले आफ्नो भूभाग गुमाउँदा पनि केही पनि गर्न सक्दैन, अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।  बहुसंख्यक मानिस बौद्ध धर्मावलम्बी रहेको भुटान ...

पुर्जा दिने भन्दै सर्दु खोला अतिक्रमण

भुमि आयोगबाट सुकुमबासीहरूले धनी पुर्जा पाउने हल्ला चलाएर धरानको सर्दु खोला अतिक्रमण गरी बस्ती बसाउन चलखेल सुरु भएको छ। धरान– १७ कालापानीस्थित सर्दु खोलामा अतिक्रमण गरि रातारात एक सयभन्दा बढी घडेरी तथा ४ वटा टहरा बनाएको पाइएको हो।...