काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको छ। १६५ सिटका लागि भएको निर्वाचनमा १०३ जना उम्मेदवार उठाएको एमालेले ८० सिट जित्यो। माओवादीसँगको तालमेलसहित प्रतिस्पर्धामा उत्रिएको वाम गठबन्धनले ११७ स्थानमा जित हासिल गरेको छ।
गठबन्धनको सुविधाजनक बहुमत हुने हुनाले सरकार बन्न कुनै अप्ठेरो देखिँदैन। तर के एमालेले