८ माघ, वीरगञ्ज । वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (आईसीडी) र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को बीचमा पर्ने ६२ विघा जग्गाको मुआब्जा वितरण सुरु भएको छ । अर्थ मन्त्रालयले १ अर्ब ५० करोड रुपैयाँ पठाएपछि जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । ‘जग्गाधनीले आवश्यक कागजपत्र लिएर मागदावी […]