अप्पर अरुण आयोजनाको मुआब्जा वितरण सुरु

संखुवासभा :  भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरेको छ।अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरेको हो। अप्पर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ।एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढाएको छ। आयोजनाले प्रभावित क्ष

सम्बन्धित सामग्री

अरुण तेस्रोको प्रसारणलाइन प्रभावितलाई मुआब्जा वितरण सुरु

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि खोटाङमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरु गरिएको छ । साकेला गाउँपालिकामा पर्ने अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंका अनुसार कात्तिकयता १६ जग्गाधनीलाई ८० लाख ८७ हजार ९ सय रुपैयाँ मुआब्जा वितरण गरिएको छ ।

अपर अरुणमा पर्ने जग्गाको मुआब्जा वितरण सुरु

पूर्वी पहाडी जिल्ला संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण सुरु गरेको छ । मुआब्जा लिनका लागि स्थानीयहरू...

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण सुरु गरिएको हो ।उक्त खण्डका १ सय ३८ संरचना हटाउनुपर्नेमा ४२ घरका लागि ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजना (पश्चिम खण्ड) का प्रमुख अमित […]

मुग्लिन–पोखराको पश्चिम खण्डमा मुआब्जा वितरण

दमौली– मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण सुरु गरिएको हो ।  उक्त खण्डका एक सय ३८ संरचना हटाउनुपर्नेमा ४२ घरका लागि ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजनाका प्रमुख अमित श्रेष्ठले […]

बूढीगण्डकी जलविद्युत आयोजनाद्वारा घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरू

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ।

वीरगञ्जमा ६२ विघा जग्गाको मुआब्जा वितरण सुरु

८ माघ, वीरगञ्ज । वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (आईसीडी) र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को बीचमा पर्ने ६२ विघा जग्गाको मुआब्जा वितरण सुरु भएको छ । अर्थ मन्त्रालयले १ अर्ब ५० करोड रुपैयाँ पठाएपछि जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । ‘जग्गाधनीले आवश्यक कागजपत्र लिएर मागदावी […]

अरुण तेस्रो जलविद्युत : साकेलामा मुआब्जा वितरण सुरु

साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण सुरु गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार : जग्गाको मुआब्जा वितरण सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, विकास र सुरुक्षाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरु भएको छ।

रोकिएको बुढीगण्डकी मुआब्जा वितरण सुरु हुने

गोरखा : बुढीगण्डकी आयोजनास्थलका प्रमुख जिल्ला अधिकारीहरूले जिल्ला प्रशासन कार्यालयबाटै बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गर्ने सहमति गरेका छन्।  बुधबार बुढीगण्डकी सरोकार समितिको आयोजनामा ऊर्जा मन्त्रालयमा भएको छलफलपछि अधिग्रहण गरिएको गोरखा र धादिङका जग्गाको रोकिएको मुआब्जा वितरण सुरु हुने भएको हो।  चालु...

माथिल्लो कर्णालीको मुआब्जा वितरण सुरु

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले जग्गाको मुआब्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा सोमबार अछाम भैरवस्थानका ८ घरधुरीको २० कित्ता जग्गाको मुआब्जा वितरण गरेको छ ।