नेपाल उद्योग वाणिज्य महासंघ वीरगन्ज पथलैया औद्योगिक कोरिडरअन्र्तगत सिमरामा रहेको जगदम्बा स्टील भएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघले मंगलबार एक विज्ञप्ति जारी गरी सो कम्पनीमा गत शुक्रबार बिहान तोडफोड भएको भन्दै उक्त घटनामा संलग्नहरुलाई तत्काल कारवाही गर्न माग गरेको छ ।स्थानीय तहमा सञ्चालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको […]