स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा “रियलमी फेस्टिभ डेज” अफर घोषणा गरेको छ । यो अफर असोज १६ गतेदेखि शुरु भई कार्तिक ३० गते सकिनेछ । यस अफरले रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ ।
यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत कन्का ६४ फोरके टिभी, कन्का ७ केजी फ्रन्ट...