बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका छन् । विशेषगरी अरेबिका जातको कफी उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएका पहाडी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ । कफी खेतीले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै किसानको आम्दानी, रोजगारी र निर्यातमार्फत विदेशी मुद्रा आर्जनको सम्भावना बढाएको छ । कफी खेतीको […]
कैलाली । सार्वजनिक यातायातका यात्रुलाई आवश्यक सूचना, परामर्श तथा यात्राका क्रममा देखिने समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गोदावरी नगरपालिका-२ स्थित अत्तरिया बसपार्कमा सहायता कक्ष स्थापना गरी आइतबारदेखि सञ्चालनमा ल्याएको हो। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको प्रमुख […]
वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताएका छन् । उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखिए पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीहरूलाई चुनौतीसमेत दिइरहेको छ । ट्रम्प प्रशासनको पछिल्लो कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्डलगायतका प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान नयाँ चलनचल्तीका सिक्का टकमारी गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले सिक्काको डिजाइनदेखि टकमारी, आपूर्ति र डेलिभरीसम्मका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै यसअघि पूर्वयोग्य ठहरिएका सुरक्षण सिक्का टकमारी कम्पनीहरूबाट बोलपत्र माग गरेको छ। बोलपत्र […]