अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

कैलाली । सार्वजनिक यातायातका यात्रुलाई आवश्यक सूचना, परामर्श तथा यात्राका क्रममा देखिने समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गोदावरी नगरपालिका-२ स्थित अत्तरिया बसपार्कमा सहायता कक्ष स्थापना गरी आइतबारदेखि सञ्चालनमा ल्याएको हो। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको प्रमुख […]