काठमाडौं । स्वीट्जरल्यान्ड सरकारले नेपाललाई यसै साता विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको जानकारी दिइन् । राजदूत क्यापिलरका अनुसार, स्वीट्जरल्यान्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ...