राष्ट्रपति विद्यादेवि भण्डारी युएईमा

राष्ट्रपति विद्यादेवि भण्डारी ४ दिवसीय औपचारिक भ्रमणका लागि सोमबार साँझ संयुक्त अरब ईमिरेट्स आईपुगेकि छन। नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भएको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपती भण्डारी युएई आएकी हुन। ईतिहाद…

सम्बन्धित सामग्री

यी हुन् समानुपातिकका ११० सांसद

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकसहित सम्पूर्ण निर्वाचन परिणाम घोषणा गरेको छ। बुधबार आयोगले परिणाम घोषणा गर्दै बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिवेदन बुझाएसँगै २०७९ सालको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ। प्रत्यक्षतर्फको मतपरिणाम यसअघि नै सार्वजनिक भए पनि आयोगले बुधबार सनुपातिकतर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका ११० र प्रदेशसभामा निर्वाचित २२० जनाको नाम सार्वजनिक […]

नागरिकता विधेयकः राष्ट्रपति आफ्नो अडानमा यथावत

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष दोस्रोपटक प्रमाणिकरणका लागि नागरिकता विधेयक पेश गरेको मंगलबार १५ दिन पुगेको छ। भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर पठाएको नागरिकता ऐन संशोधन गर्ने विधेयक संविधानत मंगबारसम्म प्रमाणिकरण भइसक्नुपर्छ। संविधानको धारा ११३ (४) ले पुनःविचारका लागि फिर्ता पठाएर फेरि प्रमाणिकरणका लागि पेश भएको विधेयक रोक्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई […]

राष्ट्रपति र प्रधानमन्त्रीबाट तीजको शुभकामना

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउने बताउनु भएको छ । तीजको अवसरमा आज स्वदेश तथा विदेशमा बस्ने नेपाली महिला दिदिबैनीहरुलाई शुभकामना सन्देश दिँदै […]

साउदी र स्लोभाकका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष नेपालका लागि साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत साद नास्सेर अब्दुल्ला अबु हेइमद र स्लोभाकका गैर आवासयी राजदूत रोबर्ट म्याक्सियनले प्रमाणपत्र बुझाएका हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कासहितका उच्च तहका अधिकारी सहभागी थिए।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति मुर्मूलाई बधाई

काठमाण्डाै - राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकाे पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिनुभएको छ ।  राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुकाे कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।  — Bidya Devi Bhandari (@PresidentofNP) July 21, 2022 यस्तै, प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभ...

पाँच विधेक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले पाँच विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेका छन्। बजेटसँग सम्बन्धित चार र लोकसेवा आयोग सम्बन्धि विधेयकलाई प्रमाणित गरी सभामुख सापकोटाले प्रमाणिकरणका लागि राष्ट्रपति सक्षम पठाएका हुन्। मंगलबार लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि संघीय […]

संसद अधिवेशन अन्त्यसँगै प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र

काठमाडौँ – सरकारले मंगलबार रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव रोकिएको छ। बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा महाअभियोगमाथि छलफल गर्ने र सिफारिस समितिमा पठाउने तयारी भए पनि सरकारले अधिवेशन अन्त्य गरेसँगै छलफल रोकिएको छ। फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत […]

राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सिंहदरबार जाने

काठमाडौं :  पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन्। राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी पौने ११ बजे सिंहदरबार जाने कार्यक्रम रहेको भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जनाकारी दिए। त्यहाँबाट भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक पनि जाने कार्यक्रम रहेको अधिकारीले बताए।  यस्तै पूर्वराजा शाह मध्यान्ह साढे १२ बजे

सिन्धुलीगढी आइपुगिन् राष्ट्रपति भण्डारी

सिन्धुली : राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुलीगढी पुगेकी छिन्।नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुली आइपुगेकी हुन्। युद्धकला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ को शिलान्यास गरेका थिए।नेपाली सेनाले कमलामाइ नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागे

काठमाडौँमा जलाइयो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला, तस्बिरमा हेर्नुहोस्

विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु यतिबेला सडक प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको कार्यक्रमअनुरुप उनीहरुले देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिरहेका छन् । बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरुले पुत्ला गरेका हुन् । प्रदर्शनमा प्रहरी