गण्डकीमा मन्त्रीले संसद ताक्दा मुख्यमन्त्रीको नजर राष्ट्रियसभातिर

२८ असोज, पोखरा । दुई पटक चुनाव लड्दा पनि सांसद बन्न नसकेका कृष्णचन्द्र नेपाली पोखरेल २०७४ मा नवलपुर–१ (क) बाट प्रदेशसभा सदस्य मात्र भएनन्, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटको लाभ लिँदै गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल भए । गण्डकीको बहालवाला मुख्यमन्त्री पोखरेल यसपटक संघ र प्रदेश कतै पनि उम्मेदवार भएनन् । नवलपुर–१ मा […]

सम्बन्धित सामग्री

गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

२१ जेठ, पोखरा । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षीहरुलाई लागेको थियो, अब नयाँ सरकार बन्छ । ५९ सदस्यीय सभामा सरकार गठनका लागि चाहिने ३० सांसद उनीहरुसँग देखिएको थियो पनि । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित) र जनता समाजवादी पार्टी र जनमोर्चाका २–२ […]

दाहाल-नेपालको नजर गण्डकीमा

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाका दुवै समूह मुलुकभर आन्दोलन, सभा र प्रशिक्षण गर्दै हिँडिरहेका छन् । यसका लागि दुवै समूहले प्रदेश इन्चार्जहरू तोकेका छन् । जुन ठाउँमा आफ्नो पक्ष अलिक कमजोर छ, त्यहाँ पार्टी अध्यक्षहरू पुग्ने भित्री रणनीति दुवै पक्षको छ ।