सिट बाँडफाँटमा खोटाङ कांग्रेसको असहमति, नसच्याए स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी

सत्ता गठबन्धनमा भएको सिट बाँडफाँटको सहमतिमा खोटाङ कांग्रेसले असन्तुष्टि जनाएको छ । पार्टी केन्द्रले जिल्लाको संगठनको आधार नबुझी सिट बाँडफाँट गरेको भन्दै जिल्ला कार्यसमितिले निर्णय नै गरेर केन्द्रले गरेको सहमतिको विरोध गरेको हो ।

सम्बन्धित सामग्री

धनकुटाका माओवादी नेताहरुद्वारा सामूहिक राजीनामा

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामाकाे घोषणा गर्नुभएकाे छ । गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामाकाे घाेषणा गर्नुभएकाे हाे। माओवादीले धनकुटाको प्रतिनिधिसभा सिट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिनु भएकाे हाे । जिल्ला नेताहरुले भण्डारीको […]

एमालेले मनाङमा पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंग्यायो

चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र घले, उपाध्यक्षमा आशकुमारी गुरुङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घले, उपाध्यक्षमा छिरिङ धावा गुरुङ नासों गाउँपालिकाको अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) नार्पाभूमि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा  स्वतन्त्र उम्मेदवार उठाउने...