भक्तपुर : आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा एमाले भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन्।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन्।
भक्तपुर क्षेत्र नं १ का एमाले