मंसिर २० गतेसम्म मतगणनाको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइसक्ने

काठमाडौं, २ मंसिर । मंसिर २० गतेसम्म मतगणना सम्पन्न गरी निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने जनाएको छ । मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने आयोगले लक्ष्य राखेको छ । मतदान सकिएपछि मतपेटिका सम्बीिन्धत अधिकृतको कार्यालयमा जम्मा गरिन्छ । उम्मेदवारको मनोनयन गरेकै स्थानमा मतगणना गरिन्छ । समानुपातिक र प्रत्यक्ष तर्फको मतगणना […]

सम्बन्धित सामग्री

राष्ट्रपतिलाई चुनावी प्रतिवेदन बुझाउन आयाेगकाे टाेली शीतल निवासमा

मंसिर ४ गते सम्पन्न चुनावी नतिजाको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन निर्वाचन आयाेगकाे टाेली शीतल निवास पुगेकाे छ ।

निर्वाचन आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम बिहीबार राष्ट्रपति भण्डारीलाई बुझाउने जानकारी दिनुभएको थियो । यस्तै, प्रदेश सभा निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने छ […]

निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै

२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान अनुसार आज […]

आयोगले बिहीबार निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन पर्सि (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको अन्तिम परिणामको संक्षिप्त परिणाम भोलि (बुधबार) घोषणा हुने र पर्सि नै राष्ट्रपतिसमक्ष बुझाउने जानकारी दिए। मंसिर ४ गते भएको निर्वाचनको समानुपातिकतर्फको समेत मत परिणाम आइसकेको छ।तर राष्ट्रपतिकहाँ पठाउन आयोगले किन ढिला गरेको भन्ने प्रश्नमा आयोगका प्रवक्ता पौडेलले थाहाखबरसँग भने‚ ‘देशक

मानव अधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

२१ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा आयोगमा परेका उजुरीहरु, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरुलगायत मानव अधिकार संरक्षण र संवद्र्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरुको उल्लेख गरिएको छ । साथै, मानव […]

सत्ताको भागबण्डा गर्न निर्वाचन आयोगलाई कुर्दै गठबन्धन

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरेपछि सत्ताको भागबण्डाबारे छलफल सुरु गरिने लोकतान्त्रिक-वाम गठबन्धनले जनाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि औपचारिक रुपमा सत्ताको भागबण्डाबारे छलफल गर्ने निर्णय गरेको हो । ‘अहिले निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई बुझाइसकेको छैन । अहिले नै सत्ताको बागबण्डा

मंसिर २८ गतेभित्र राष्ट्रपतिलाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने आयोगको तयारी

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । यही मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना चाँडै सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । […]

२८ मंसिरभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी रहेकाले सोमबार राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।‘बाजुरा, दोलखा र स्याङजाको समानुपातिक मत गणना जारी छ । ति जिल्लाको मत गणना आज राति १२ बजेभित्र पठाउन

मतदानको ३ दिनभित्र मतगणना सम्पन्न हुने, यस्तो छ प्रक्रिया

निर्वाचन आयोगले मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ । मंसिर २० गतेसम्म मतगणनाको सम्पूर्ण प्रक्रिया पूरा गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगले जनाएको छ । मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइन्छ । जुन ठाउँमा उम्मेदवारको मनोनयन गरेको हो सोही कार्यालयमा मतगणना हुने निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘मतगणना निर्वाचन अधिकृतको कार्यालयमा