बलात्कारपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ
रूपन्देहीको तिलोत्तमामा युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले आफ्नै संगठन अन्तर्गत नवलपरासीको जग्गामा कार्यरत प्रहरी जवान २२ वर्षीय सुरेश कठारिया (थारु) लाई १९ वर्षीया युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको भन्दै पक्राउ गरेको हो।
बुटवल । रुपन्देहीमा एक किशोरीको बलात्कारपछि हत्या गर्न खोज्ने प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी तालिम केन्द्र नवलपरासीको जर्घामा कायरत प्रहरी जवान सुरेश थारु सो आरोपमा पक्राउ परेका हुन् । उनीमाथि तिलोत्तमा नगरपालिका– ११ की अन्दाजी १९ वर्षीय एक किशोरीलाई बलात्कार गरी हत्या गर्ने प्रयास गरेको आरोप...