युवतीको बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ
ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले आफ्नै संगठन अन्तर्गत नवलपरासीको जग्गामा कार्यरत प्रहरी जवान २२ वर्षीय सुरेश कठारिया (थारु) लाई १९ वर्षीया युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको भन्दै पक्राउ गरेको हो।
रूपन्देहीको तिलोत्तमामा युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरिएको हो ।