काँग्रेसले छोडेन गृहमन्त्री लामिछानेको राजीनामाको माग

कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारीको रकम हिनामिना प्रकरणमा आगामी सदनको बैठकबाट छानविन समिति गठन गर्नुपर्ने माग गरिन्।

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ...

शशांक कोइरालाले मागे गृहमन्त्री लामिछानेको राजीनामा [भिडियो]

शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

लामिछानेको राजीनामा माग्ने नैतिकता गुमाएको कांग्रेस

आफ्नो आङको भैँसी नदेख्ने, अरुको आङको चाहिँ जुम्रा पनि देख्ने कांग्रेसको अलोकतान्त्रिक प्रवृत्ति कुनै हालतमा पनि ठीक होइन ।

नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

कांग्रेसले घेराऊ गर्दा रवि लामिछानेले विधेयक पेश गर्न पाएनन्

काठमाडौं-  प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी र घेराऊ गरेका छन् । कांग्रेसको विरोधका कारण मन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्न पाएनन् । सभामुख देवराज घिमिरेले लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विधेयक टेबल गर्न निर्देशन दिएका थिए । तर, कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नाराबाजीमा उत्रिए । मन्त्री लामिछाने पोडियममा […]