कांग्रेसले घेराऊ गर्दा रवि लामिछानेले विधेयक पेश गर्न पाएनन्

काठमाडौं-  प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी र घेराऊ गरेका छन् । कांग्रेसको विरोधका कारण मन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्न पाएनन् । सभामुख देवराज घिमिरेले लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विधेयक टेबल गर्न निर्देशन दिएका थिए । तर, कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नाराबाजीमा उत्रिए । मन्त्री लामिछाने पोडियममा […]