सर्लाहीमा कोरोनाबाट हुने मृत्युदर घट्दो तर जाेखिम कायमै

सर्लाहीमा कोरोना भाइरस सङ्क्रमणबाट हुने मृत्युदर घट्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय, मलङ्गवाका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सर्लाहीमा कसैको पनि मृत्यु भएको छैन । जेठ पहिलो र दोस्रो साता कोरोना सङ्क्रमण उच्च विन्दुमा पुगेका बेला जिल्लामा दैनिक चार÷पाँच जनाको संक्रमणबाट मृत्यु हुने गरेको थियो ।

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएन, ३८२ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट कसैको मृत्यु भएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्युदर शून्य देखिएको छ । अघिल्लो दिन कोरोनाबाट ४ जनाले ज्यान गुमाएका थिए । यस्तै पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनामा कोरोना परीक्षण गर्दा जम्मा ३८२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५२ जना निको भएको मन्त्रालयले जनाएको छ ।  हाल देशभर सक्रिय संक्रमित ४ हजार ९६९ जना रहेका छन् ।

डेढ वर्षपछि पहिलोपटक बंगलादेशमा कोरोना मृत्युदर शून्य

यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलोपटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो।

अमेरिकामा कोरोनाबाट सङ्क्रमण र मृत्युदर वृद्धि

यहाँको यस सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ। उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड-१९ का संक्रमित बढ्दै गएको देखिएको छ।

गण्डकी प्रदेशः अझै घटेन कोरोना मृत्युदर

कोरोना भाइरस संक्रमणले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विहीबार नौजनाको ज्यान गयो । यो संख्या बुधबार १२ थियो । भदौको १० दिनमा मात्र गण्डकी प्रदेशमा मात्र कोरोनाबाट ६६ जनाले ज्यान गुमाएका छन ।...

बेलायतमा कोरोनाबाट हुने मृत्युदर फेरि बढ्यो

कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो । यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ । यहाँ अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।  पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइ

नेपाला पछिल्लो साता कोरोना संक्रमण ४ प्रतिशतले घट्यो, मृत्युदर २३ प्रतिशतले

काठमाडौं।नेपालमा पछिल्ले साता कोरोना संक्रमणदर ४ प्रतिशतले घटेको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो साता नेपालमा १० हजार ७७२ जनामा कोरोना पुष्टि भएको थियो।त्योभन्दा अघिल्लो एक साताको अवधिमा नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ हजार १७९ थियो।यस्तै, पछिल्लो साता नेपालमा कोरोनाबाट हुने मृत्युदर २३ प्रतिशतले घटेको छ।पछिल्ले एक सातामा नेपालमा १५२ जनाको मृत्यु भएको छ।त्योभन्दा अघिल्लो साता १९७ जनाले ज्यान गुमाएका थिए।

आज कोरोनाबाट थप १८ जना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाबाट नौ हजार चार सय कुल संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाको मृत्युदर ४ दशमलव ०६ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार आज संक्रमितको संख्या सात लाख नाघेको छ। योसँगै कुल संक्रमितको संख्या सात लाख एक हजार ४५८ पुगेको छ।

कोरोनाबाट अत्यन्त प्रभावित १४ देशका संक्रमित र मृतकको संख्या

काठमाडाैं : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन्।कोरोना शुरु भएयता हालसम्म विश्वभर संक्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ। सो विश्वविद्यालयले जुन २१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित देश मध्ये अमेरिका पहिलो स्थानमा रहेको छ।अमेरिकामा कोरोना संक्रमणदर र मृत्युदर उच्च रहेको छ।  संक्रमितको संख्या कूल मृत्यु संयुक्त राज्य अमेरिकामा तीन करोड ३५ लाख ५४ हजार ३१९ जनामा को

अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी

एजेन्सी। अमेरिकामा कोरोनाबाट औषतमा सङक्रमित व्यक्तिको संख्यामा पछिल्लो दुई हप्तामा ४२ प्रतिशतले कमी आएको छ। यो अवधिमा कोभिडका कारण हुने मृत्युदर २२ प्रतिशतले घटेको छ। अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल संख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको थियो। हालसम्म कूल पाँच लाख ९८ हजार ७७० जनाको निधन भएको छ।

काभ्रेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

काभ्रे : जिल्लामा दोस्रो लहरको कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ। बिहीबार कोरोनाको कारण बनेपा नगरपालिका–१४ का ५० वर्षीय  पुरुष र पनौती नगरपालिका–१० की ५३ वर्षिया महिलाको मृत्यु भएको हो।योसँगै काभ्रेमा दोस्रो लहरको कोरोनाबाट मात्रै मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ। स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार यो मृत्युदर पहिलो लहरको तुलनामा दोब्बर बढी हो। पहिलो लहरमा जम्मा ४५ जनाको मात्रै मृत्यु भएको थियो।स्वास्थ्य का