राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पाँच वर्षपछि पुनः ब्यूँतिएको छ ।
कमल थापा नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) पशुपतिशमशेर जबरा नेतृत्वमा रहेको राप्रपासँग २०७३ मा गाभिएको थियो ।
धनकुटाका लाक्पा तामाङको नाममा दर्ता रहेको राप्रपा नेपाल तामाङले राजीनामा दिएपछि थापा अध्यक्ष बनेका थिए।
थापाले शनिबार प्रजातन्त्र दिवसको अवसर पारेर आफ्न...