काठमाडौं । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले नाकाबन्दीपछि पनि भारतीय आयल निगमकै एकाधिकार स्वीकार्नु ठूलो कमजोरी भएको भन्दै पुनर्विचारको माग राखेका छन् ।
एमालेका सांसद विशाल भट्टराईसहितले संसद्मा लागेको महँगी नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै तामाङले ओपेकसहितले भूपरिवेष्ठित राष्ट्रलाई सहुलियत दिने भन्दै वैकल्पिक रूपमा आयात गर्न माग गरेका हुन्...