२२ भदौ, काठमाडौं । राणाशासन ढलेको दुई महिना पनि पुगेको थिएन । प्रधानमन्त्रीको कुर्सीमा मोहनशमशेर र गृहमन्त्री थिए, बीपी कोइराला । शासनसत्ता र जनताको मानसिकतामा राणाशासनको छायाँ अझै कायम थियो । राणाहरूमा आफ्नो रवाफको धङधङी कायमै थियो । राणाहरूको यही रवाफको बलमा भरतशमशेर राणाले ‘गोरखा दल’ नामक संगठन जन्माए । मृगेन्द्रशमशेरका छोरा भरतशमशेर ‘ए’ क्लास […]