वैद्यको टिप्पणी : ओली र प्रचण्ड प्रतिक्रियावादका दलाल

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् । माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् । उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरू भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए । यस्ता घटनाहरूको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भ

सम्बन्धित सामग्री

ओली र प्रचण्ड प्रतिक्रियावादी दलाल हुन् : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दहाल (प्रचण्ड) र केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् ।माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् । उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरु भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए । उनले यस्ता […]

सीपी मैनालीको ठहर : ओली र प्रचण्ड ‘दलाल आसेपासे पुँजी’ का नेता हुन्

३ भदौ, काठमाडौं । रातोपुलस्थित नेकपा मालेको रातो रंगको 'हेडक्वार्टर' चकमन्न छ । त्यहाँ कार्यालय सहायकबाहेक अरु मानिस खासै भेटिँदैनन् । न नेताको चहलपहल, न कार्यकर्ताको । सत्तामा नरहेको सानो पार्टीको हेडक्वार्टरमा जागिर माग्नेहरु झन् भेटिने कुरै भएन । अनलाइनखबरकर्मीहरु पुगेको केहीबेरमा पार्टीका महासचिव सीपी मैनाली कार्यालयमा हाजिर भए । एउटा …