युक्रेनको राजधानीमा पुगे रुसी सेना, सडकमा भिडन्त सुरु

युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त सुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो सहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरन्डामा ननिस्कन चेतावनी दिएको छ ।रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् । यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, र

सम्बन्धित सामग्री

६४ किलोमिटर लामो रुसी सेनाको झुण्ड युक्रेनको राजधानीमा घुस्दै

रुसी सेना, हातहतियार, ट्यांक्सलगायतको करिब ६४ किलोमिटर लामो लाइन युक्रेनको राजधानी किभतिर गइरहेको स्याटेलाइटबाट खिचिएका तस्बीरहरुले देखाएको छ ।

युक्रेनको राजधानीमा घुसे रुसी सेना, राष्ट्रपतिद्वारा सहयोगको याचना

रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन शुक्रबार राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ ।