युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन् । कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी विरुद्ध शुरू गरिएका सबै ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ । हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई मान्य क्षति पुगेको छ …
रुसले युक्रेनको राजधानी किएभमा सोमवार बिहानै मिसाइल आक्रमण गरेको छ । आक्रमणको क्रममा भएका धेरैवटा विस्फोटनमा मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन्। युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको बिबिसीले उल्लेख गरेको छ। कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो। बीबीसी संवाददाताहरूका अनुसार देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेका छन्। आक्रमण अझै जारी रहेको बताईएको छ । बिबिसीक अनुसार ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन्। यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो। आक्रमणपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेन र युक्रेनी जनतालाई पृथ्वीबाट नै समाप्त पार्न खोजेको बताएका छन् । उनले सबैलाई घर भित्र रहन पनि आग्रह गरेका छन्।
युक्रेनको राजधानी किभमा ठूलो संख्यामा मानव शव फेला परेको छ। युक्रेनी अधिकारीले रुसी फौजको आक्रमणमा मारिएका एक हजार २०० जनाको शव फेला परेको जनाएका हुन्। शव संकलन गरेर उनीहरुको मृत्युको कारण थाहा पाउन फरेन्सिक ल्याबमा पठाएको अनुसन्धानकर्ताले बताएका छन्। ज्यान गुमाउनेमध्ये धेरैजसोको पहिचान भइसकेको छ। २८० शवको पहिचान गर्न भने कठिन भएको अधिकारीहरूले बताएका छन्। यसैबीच युरोपीयन युनियन ईयूले रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ। युरोपियन युनियनको विदेश मामिला परिषद् बैठकले रुसम
युक्रेनको राजधानीमा रुसले गरेको आक्रामक हमलाबीच भारतले युक्रेनी राजधानी किभमा रहेको राजदूतावासलाई पोल्याण्डमा सार्ने भएको छ । बिग्रँदो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै पोल्याण्डमा दूतावास सार्ने निर्णय भएको भारतीय विदेश मन्त्रालयले...
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको १३औं दिन हुँदा रुसी सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने चेतावनी दिएको छ । युक्रेनका विभिन्न शहरमा आक्रमण जारी राखेकै बेला राजधानी किभमा पनि आक्रमण गर्ने चेतावनी दिएको हो । साेमबार युक्रेनी शहरहरूलाई लक्षितगरि रुसी सेनाले हवाई स्थल र समुद्रबाट आक्रमण गरेका छन । जसका कारण कयौंको हताहती भएको […]
युक्रेनको राजधानी किभ र अन्य शहरमा बिहिबार बिहानै बिस्फोटको आवाज सुनिएको छ ।स्थानीय समयानुसार बिहान करिब तीन बजे एकपछि अर्को गर्दै चारवटा विस्फोटको आवाज सुनियो । यो बिस्फोट यति तेज थियो कि रातीको अँध्यारोमा केही पलमा लागि प्रकाश छाएको थियो ।सोसल मिडियामा योसँग सम्बन्धित थुप्रै भिडियो र फोटो अपलोड गरिएका छन् ।यद्यपि, अहिलेसम्म यी हमलाको लक्ष्य के थिए र यो हमलामा कतिजना हताहत भएका छन् र कतिजनाको मृत्यु भएको छ भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।यो बिस्फोटको केही घण्टा अघि किभको स
रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो । मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरुमा ‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । रुसले रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रे
रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा 'लक्षित हमला' गर्न लागेको जनाएको हो ।
युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त सुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो सहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरन्डामा ननिस्कन चेतावनी दिएको छ ।रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् । यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, र