रुपन्देही । रुपन्देहीका उद्योगी-व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आएको रात्रीकालीन व्यवसाय सञ्चालनको बाटो खुलेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड २०७९ तयार गरेपछि व्यवसायीको माग सम्बोधन भएको हो । यससँगै भैरहवा, बुटवल तथा यस आसपासका व्यवसायी उत्साहित देखिएका छन् । व्यवसायीहरुले आफूहरुको मागअनुसार रुपन्देहीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने […]