बालकृष्णका भाइ रामकृष्ण खाँण रुपन्देही कांग्रेस सभापतिमा सर्वसम्मत

गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरस कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न नेपाली कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस रुपन्देहीको सभापतिमा खाँण सर्वसम्मत

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रूपमा चयन भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत उनी सभापतिमा सर्वसम्मत छानिएका हुन् । सभापतिमा चयन भएका खाँण यसअघि जिल्ला सचिव थिए । जिल्ला कार्यसमितिको उपसभापतिमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्विरोध चयन भएका छन् । उपसभापतिमा दीर्घराज काफ्लेले...