काठमाडाैँ – देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्विरोध निर्वाचित हुनेमा वडाध्यक्ष र वडा सदस्यहरु रहेको जानकारी दिए।
यस्तै, आसन्न स्थानीय तह निर्वाचनमा १७० दलित महि...