माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिए । ‘भौतिक रुपमा बस्न समस्या भएकाले भर्चुअल गर्ने कि के गर्ने भन्नेमा छलफल हुँदैछ । अपरान्ह २–३ बजे तिरको समय मिलाउने कुरा भएको छ’, ज्ञवालीको भनाइ छ । सो समूहका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका थिएनन् । त्यसपछि सोमबार राति नेता नेपालले

सम्बन्धित सामग्री

माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा सुरु भएको छ। बैठकमा एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल हुने बताइएको छ। एकता कार्यदले दश बुँदे सहमति जुटाए पनि एमालेको एकता कायम भएको छैन्। नेपाल समूहमा पार्टी एकता, सत्तारुढ गठबन्धन र सरकारमा सहभागितालगायतका विषयमा एकमत छैन। बैठकले यी विषयमा समान धारणा बनाउने छ।

माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बानेश्वरस्थित एक ब्याङ्क्वेटमा सुरु भएको छ। पार्टी एकताबारे अन्तिम निर्णय गर्ने भनिएकाले आजको बैठकलाई अर्थपूर्ण मानिएको छ। आजको बैठकले गठबन्धनमा रहने कि छाडेर पार्टी एकतामा समाहित हुने निर्णय गर्ने जनाइएको छ। अहिले नेपाल समूहमा सरकारमा सहभागी हुने कि पार्टी एकतालाई पूर्णता दिँदै एमालेमा फर्किने भन्नेमा मुख्य विवाद रहेको छ।

माधव समूहको स्थायी कमिटी बैठक जारी

११ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन । माधव नेपाल समूहको […]

आज पनि माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक भर्चुअल माध्यमबाट चलिरहेको छ । स्रोतका अनुसार स्थायी कमिटी बैठक पछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने सम्भावना छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक नेपाल पक्षको बैठक बसेको हो । सरकारमा सहभागी हुने अथवा प्रतिपक्षमा रहनेबारे नेपाल समूहले निर्णय गरेको […]

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं :  नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजेपछि बैठक बस्ने तयारी भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो दशैं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकबाट गरेको निर्णय चित्तबुझ्दो नभएको प्रारम्भिक प्रतिक्रिया दिएको यो समूहले आधिकारिक धारणा तय गर्न बैठक बोलाएको हो। ओलीले नेता नेपाल समूहको मागअनुसार महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेका छन्। नेपाल सम

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् ।विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै पार्टी एकता जोगाउन

नेपालको अध्यक्षतामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटीको बैठक  सुरु भएकोे छ ।पार्टी कार्यालय पेरिसडाँडामा १२ बजेबाट  बैठक सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पत्नी सीता दाहालको उपचार गर्न अध्यक्ष प्रचण्ड भारत गएकाले बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका छन् । आजको बैठकमा पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले लिएका निर्णयमाथि थप विमर्श हुने उनको भनाइ छ ।नेपालको संयोजकत्वमा पार्टी एकताका बाँ