अपांग विद्यार्थी भर्ना गर्न एक खुट्टाले साइकलबाटै राराको यात्रा :: Pahilopost.com

सुर्खेत : प्रदेश ७ लम्की चुहा नगरपालिका–१ कैलालीका यमलाल रसाइली एक खुट्टाकै भरमा साइकलको यात्रा गर्दै कर्णाली प्रदेशको रारा पुग्ने भएका छन्। जेठ ४ गते कैलालीबाट यात्रा सुरु गरेका रसाइली बुधवार सुर्खेत आइपुगेका छन्।  कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्दै वैशाख १ गते प्रधामन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान

सम्बन्धित सामग्री

सिमकोट गाउँपालिकामा विद्यार्थी भर्ना दर शतप्रतिशत

सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिकाको विद्यालयमा विद्यार्थी भर्ना दर शतप्रतिशत रहेको पाइएको छ। गाउँपालिकाले नयाँ शैक्षिक सत्रको भर्नाका लागि विद्यार्थी भर्ना कार्यक्रमलाई घरघरमा पुुगेर अभियानका रुपमा सञ्चालन गरेपछि सबै वडाको सम्पूर्ण विद्यार्थीले विद्यालयमा आफ्नो भर्ना गरेको पाइएको हो। गाउँपालिका शिक्षा शाखाका नायव सुुब्बा कृष्णप्रसाद आचार्यका अनुसार यस शैक्षिक सत्रमा गाउँपालिकाको विद्यार्थी भर्ना दर शतप्रतिशत […]

कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन निर्देशन

१९ साउन, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले […]

साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी […]

साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।शैक्षिकसत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय÷क्याम्पसल

शिक्षामा बर्सेनी लगानी बढ्दै, विद्यार्थी भर्ना घट्दै

काठमाडौं : सरकारले गुणस्तरीय तथा निःशुल्क शिक्षाका लागि बर्सेनी ठूलो रकम छुट्याउँछ। २०७५/७६ सालमा शिक्षा,विज्ञान तथा प्रविधि क्षेत्रमा एक खर्ब ३४ अर्ब ५० करोड बजेट विनियोजन भएकोमा यो वर्ष आइपुग्दा बढेर एक खर्ब ९६ अर्ब पुगेको छ।तर, सामुदायिक विद्यालयमा भर्नादर भने बर्सेनी घट्ने क्रममा छ। बजेट अनुसार पढाइमा गुणस्तर कायम हुन सकेको छैन।२१ प्रतिशतले घट्यो विद्यार्थी भर्ना दरमहालेखा परीक्षकको कार्यालयले आधारभूत तह (कक्षा १ देखि ८ सम्म) मा कुल विद्यार्थी भर्ना संख्या बर्सेनी घट्दै ग

‘स्वास्थ्य शिक्षामा वर्षको दुई पटक विद्यार्थी भर्ना असम्भव’

२९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा स्वास्थ्य शिक्षामा वर्षको दुई पटक विद्यार्थी भर्ना गर्ने भनी गरेको घोषणा हचुवा रहेको यस क्षेत्रका जानकारहरुले बताएका छन् । नेपाली विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि विदेशिन रोक्ने र विदेशी मुद्रा वचत गर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा यो कार्यक्रम समावेश गरेका थिए । चिकित्सा […]

सेन्ट जेभियर्स स्कुलमा गोलाप्रथाद्वारा कक्षा एकमा विद्यार्थी भर्ना

काठमाडौँ- उत्कृष्ट प्राप्ताङ्कका आधारमा कक्षा एकमा विद्यार्थी भर्ना गर्दै आएको ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले यस वर्ष गोलाप्रथाद्वारा विद्यार्थी भर्ना गरेको छ। भर्नाका लागि भएको प्रवेश परीक्षामा ६० प्रतिशतसम्म अंक ल्याउने बालबालिकालाई गोलाप्रथामा समावेश गरिएको थियो। विभिन्न ६ कोटा निर्धारण गरी गोलाप्रथाका लागि सिट छुट्याइएको थियो। यसमध्ये दलित कोटामा ५ प्रतिशत अर्थात ८ जना विद्यार्थीका […]

बैतडीमा विद्यार्थी भर्ना अभियान सञ्चालन

बैतडी : कोरोना महामारीकै बीच बैतडीमा विद्यार्थी भर्ना अभियान संचालन गरिएको छ। जिल्लामा असार १ गतेदेखि नै भर्ना अभियान सुरु गरिएको हो।शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जिल्लाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा नियमित विद्यार्थी भर्ना अभियान सुरु गरिएको जानकारी दिए।कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएपछि आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशन गरेका सबै विद्यालयले भर्ना अभियान सञ्चालन गरेका छन्।‘असार १ गतेदेखि नयाँ शैक्षिक सत्र