काठमाडौं : सरकारले गुणस्तरीय तथा निःशुल्क शिक्षाका लागि बर्सेनी ठूलो रकम छुट्याउँछ। २०७५/७६ सालमा शिक्षा,विज्ञान तथा प्रविधि क्षेत्रमा एक खर्ब ३४ अर्ब ५० करोड बजेट विनियोजन भएकोमा यो वर्ष आइपुग्दा बढेर एक खर्ब ९६ अर्ब पुगेको छ।तर, सामुदायिक विद्यालयमा भर्नादर भने बर्सेनी घट्ने क्रममा छ। बजेट अनुसार पढाइमा गुणस्तर कायम हुन सकेको छैन।२१ प्रतिशतले घट्यो विद्यार्थी भर्ना दरमहालेखा परीक्षकको कार्यालयले आधारभूत तह (कक्षा १ देखि ८ सम्म) मा कुल विद्यार्थी भर्ना संख्या बर्सेनी घट्दै ग