नेपालमा ट्राइसिरिज खेल्ने अमेरिकी टिमको घोषणा, अमेरिकी चिफ सेलेक्टर भन्छन्, ‘दुवै टिमबाट आउने चुनौतीप्रति सजग छौं’

काठमाडौं : अमेरिकी क्रिकेट बोर्डले नेपालसँग हुने त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ। आइसिसी वर्ल्डकप लिग २ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग यही माघ २२ बाट त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ। लिग २ अन्तर्गतकै खेलमा युएईमा भर्खरै सफलता हातपारेको अमेरिका अंक तालिकाको शीर्षस्थानमा छ। अमेरिकाले युएईमा खेलेको

सम्बन्धित सामग्री

विपिनको कप्तानीमा गण्डकीले प्रधानमन्त्री कप खेल्ने

२६ पुस, काठमाडौं । स्पीनर विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टिमको घोषणा गरेको छ । गण्डकीमा रहेका यू–१९ टिमका खेलाडी दीपकप्रसाद डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाल हाल यू–१९ विश्वकपमा रहेका कारण हाल गण्डकीको टिम केही नयाँ बनेको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पुस २८ गतेदेखि सुरु […]

यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, हेमन्तको ठाउँमा दुर्गेश

१९ पुस, काठमाडौं । दक्षिण अफ्रिकामा यसै महिना हुने यु-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार साँझ घोषणा गरेको टिममा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् । पुस १७ गते सिनियर टिमसँग खेलिएको अभ्यास खेलमा बलले बायाँ खुट्टामा लाग्दा उनी घाइते भएका थिए । उनको […]

नेपालसँग ओडीआई शृंखला खेल्ने युएई टिमको घोषणा

२६ कात्तिक, काठमाडौं । नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने युएईको टिम घोषणा भएको छ । इमिरेट्स क्रिकेट बोर्डले शनिबार सीपी रिजवानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हो । युएईको टोली आज शनिबार राति नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र युएईबीच त्रिवि क्रिकेट मैदानमा कात्तिक २८, ३० […]

मेस्सीले खेल्ने अन्तिम विश्वकपमा अर्जेन्टिनी टिममा को-को परे ?

अर्जेन्टिनाले विश्वकप फुटबल २०२२ को लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । लियोनल मेस्सीको कप्तानीमा २६ सदस्यीय टिमको घोषणा भएको हो  ।

रोनाल्डोको कप्तानीमा विश्वकप खेल्ने पोर्चुगल टिमको घोषणा

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले फिफा विश्वकप फुटबल २०२२ का लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

विश्वकपका लागि ब्राजिलियन टिमको घोषणा

काठमाडौं : सुरुवातबाट अहिलेसम्म लगातार विश्वकपमा सहभागी तथा पाँच पटक विश्व च्याम्पियन ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीलाई मिलाएर कतार विश्वकप टोलीको घोषणा गरेका हुन्। पछिल्लो पटक सन् २००२ मा विश्वकप विजेता बनेको ब्राजिल त्यसयता च्याम्पियन बन्न सकेको छैन्। फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ। ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन्। ब्राजिलले पहिलो खेल ८ मङ्सिरमा सर्बियाविरुद्ध

एएफसी कप छनोट खेल्ने यु १७ नेपाली टिमको घोषणा

भियतनाममा अक्टोबर पहिलो साता हुने एएफसी यु १७ को टिम मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेका छन्। उनले एएफसी कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन्।...

नेपाल टी-२० लिग खेल्ने चार टिमको घोषणा

२ साउन, काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी-२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो । नेपाल टी-२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा […]

साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

काठमाडौं : आगामी २५ जुलाईबाट भारतमा हुने तय भएको यू-२० साफ च्याम्पियनसिपका लागि यू-२० राष्ट्रिय टिमको घोषणा गरिएको छ। प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।केसीले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट साफ खेल्ने टिमको घोषणा गरेका हुन्। च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ। २५ जुलाईमा भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्‌घाटन खेलमा नै नेपाल आफूलाई दा

सन्दीपको कप्तानीमा टी–२० विश्वकप छनोट खेल्ने टिमको घोषणा

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रूपमा रहेका छन् । विश्वकप छनोट खेल्ने नेपाली टिममा सन्दीप […]