रेडियो नेपालमा २७ वर्ष काम गरेपछि दामोदर अधिकारी २०४९ मा स्थायी भए, सातौँ तह वरिष्ठ समन्वय अधिकृत पदमा।
मुलुकको एक मात्र रेडियो पूर्ण सरकारी स्वामित्वबाट हटेर सोही वर्ष समितिमा परिणत भएको थियो। यसअघि रेडियो रेडियो प्रसार सेवा विभाग रहेकोमा रेडियो प्रसार सेवा विकास समिति बन्यो ।
रेडियो नेपाल व्यवस्थापन गर्न एउटा टोल...