काठमाडौं : भाषा आयोगले काभ्रे र पाँचथर जिल्लाका ६ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा अध्ययापन गराएको छ। मातृभाषाको संरक्षण गर्दै विद्यार्थीलाई भाषाको विकास गराउन आयोगले मातृभाषा शिक्षा अध्यापन गराएको हो।
भाषा आयोगका अनुसार अहिले काभ्रे जिल्लाको तेमाल गाउँपालिकाभित्र पर्ने नारायण स्थान मावि, बालकल्याण आधा...