ज्येष्ठ नागरिकका अधिकारमाथि चुनौती

राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकका अधिकारमाथि थप चुनौति बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ।...

सम्बन्धित सामग्री

लैङ्गिक हिंसा नियन्त्रण गर्न प्रहरी सक्रिय : महानिरीक्षक

काठमाडौँ  : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लैङ्गिक हिंसा घटाउन प्रहरीले शून्य सहनशीलता कायम गरेर निरन्तर काम गरिहेको बताएका छन्।प्रहरी प्रधान कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा प्रहरी महानिरीक्षकले लैङ्गिक हिंसा हुन नदिन प्रहरी कर्मचारीलाई सक्रिय भएर लाग्न निर्देशन दिए।सूचना प्रविधिको विकाससँगै लैङ्गिक हिंसाजन्य आपराधिक घटना भइरहेका र त्यस्ता घटना हु

बालसुधार गृहको पूर्वाधार र व्यवस्थापन दयनीय : मन्त्री आचार्य

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री आचार्यले राज्यको सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती खडा भएको उल्लेख गरे ।  मन्त्री आचार्यले भने, […]

सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा छौं : मन्त्री आचार्य

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा रहेको बताएका छन् । शुक्रबार लोकतान्त्रिक गैरसरकारी संस्थाहरूको महासंघ–नेपालले काठमाडौँमा आयोजना गरेको देश विकासमा नागरिक संस्थाहरूको संघीयकरण, भूमिका तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ...

बाल सुधार गृह स्थानीय तहलाई दिन मन्त्रालयको राय

काठमाडौँ– महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाल सुधार गृहको सञ्चालन-व्यवस्थापन स्थानीय तहबाट भएको खण्डमा सेवा, सुविधा र रेखदेखमा सहज र सरल हुने राय प्रस्तुत गरेको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा मन्त्रालयका सचिव सुमनराज अर्यालले पूर्वाधारको कमी र सङ्ख्याको चापले कतिपय बालगृह उचित व्यवस्थापनमा चुनौती देखिएको बताएका छन् । […]

जनप्रतिनिधिको भिडमा फरक यी उपाध्यक्ष

जुम्ला । जुम्लामा गत माघ अन्तिम साता एक दशकपछिकै बढी हिमपात भयो । बाक्लो हिमपातले चिसो ह्वात्तै बढेको छ । मुटु कमाउने जाडोले बालबालिका र ज्येष्ठ नागरिकलाई चुनौती थपिएको छ । हिउँदको समयमा तुलनात्मक रूपमा गाउँघरमा स्वास्थ्य समस्या बढी हुन्छ । हिउँ सुगमका लागि रमाउने नाम हो, दुर्गमका लागि काल । यस्तोबेला ज्येष्ठ नागरिक, दीर्गरोघीले […] The post जनप्रतिनिधिको भिडमा फरक यी उपाध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.

मानव बेचबिखनमा नियन्त्रणमा चुनौती

रुपन्देही । मानव बेचबिखन तथा ओसारपसारका आयाम तथा स्वरुप फेरिएकाले नियन्त्रणमा चुनौती थपिएको जनाइएको छ । वैदेशिक रोजगार, होटल, रेष्टुराँ, बारमा काममा लगाउने नाममा नक्कली विवाह गर्नेजस्ता कार्यले यसको नियन्त्रणका लागि समस्या थपिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान कार्यक्रममा सरोकारवालाले मानव बेचबिखन नियन्त्रणका […]

अध्यादेश फेल गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका छन् ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौमा गरेको कार्यक्रममा सम्बोधन गर्दैए प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका हुन् ।उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबी गरे । उनले संसदमा सांसदहरुले संसदीय मूल्य […]

अध्यादेश फेल गर्ने आँट छ कसैको? : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका हुन्। उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबीसमेत…