आरजुलाई ओलीको जवाफ : पैसा नदिन माइतबाट ल्याएको दाइजो हो ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेत्री आरजु देउवाले दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका हुन् ।बजेट कसैको खल्तीको नभएको भन्दै ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिए । सोमबार पोखरामा आयोजित आमसभामा ओलीले कटाक्ष गर्दै भने, ‘पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ? बाउबाट आएको अंश हो ?’ओलीले काँग्रेसको नीति २–४ जनालाई मलेसिया पठाइदिने रहेछ भन्दै कटाक्ष पनि गरे । &nb

सम्बन्धित सामग्री

दाइजो बिना बिहे गर्ने अडानमा रहेकी भारतीय शिक्षिकाले सुरु गरिन् आन्दोलन

३१ असार, काठमाडौं । भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ  । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै आश राखेका हुन्छन् । यो गैरकानुनी प्रथाको उन्मुलनका लागि भारतको मध्यप्रदेशकी एक शिक्षिका (नाम गोप्य राखिएको)ले आन्दोलन सुरु गरेकी छिन् । दाइजो बिना […]

दाइजो प्रथालाई चुनौती दिँदै बिनोद र कृतिले गरे आदर्श विवाह

तराईमा दाइजो प्रथा व्याप्त छ । तर, सप्तरीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । राजविराज नगरपालिका ५ का यूवा बिनोद यादवले विना दाइजो विवाह गरेका हुन् ।...

दाइजो प्रथा र महिला हिंसाविरुद्ध सडक नाटक (फोटो फिचर)

सिराहा- मधेस प्रदेशमा दाइजो प्रथासँगै महिला हिंसाको घटनामा अझै कमी आएको छैन । बढ्दो दाइजो प्रथाका कारण महिला हिंसाका घटनाहरू दिनदिनै बढिरहेका छन् । केटी पक्षले भने जति दाइजो नदिएकै निहुँमा मधेशमा महिलाको हत्यासम्म हुने गरेको छ ।   बढ्दो दाइजो र महिला हिंसा न्यूनीकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द्र, नेपाल (सीडीडव्लूएन)ले मधेश […]

दाइजो प्रथाविरुद्ध परिवर्तनको चित्रण ‘युगारम्भ’

दाइजो नपाउँदा होस् वा कम भएका कारण मधेसमा विवाहित छोरीहरू जिउँदै जल्नुपर्ने अवस्था अझै हट्न सकेको छैन । त्यतिमात्रै होइन, मानसिक र शारीरिक पीडा खप्दै वर्षाैंसम्म डिप्रेसनका बिरामी भएका छोरीहरू पनि...

दाइजो प्रथा कहिलेसम्म ?

नेपाली समाजको सबैभन्दा खराब विकृतिमध्ये दाइजो प्रथा पनि एक हो, जुन दक्षिण एसियाली देशहरूमा व्यापक रूपमा व्याप्त मात्रामा छ । दाइजो प्रथाका कारण अत्यन्त नराम्रोसँग नेपालको तराई–मधेस क्षेत्रको सामाजिक–आर्थिक संरचनालाई ठूलो क्षति पु¥याएको छ । विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराई तथा मधेसतिर […]

दाइजो प्रथालाई चुनौती दिँदै डा.अनिलले गरे आदर्श विवाह

सर्लाही । सर्लाहीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । सर्लाहीको पर्सा गाउँपालिका वडा नं.४ कविलासीका यूवा डाक्टर अनिल कुमार यादवले विना दाइजो विवाह गरेका हुन् । तराईमा दाइजो प्रथा व्याप्त छ । यहाँ विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती […] The post दाइजो प्रथालाई चुनौती दिँदै डा.अनिलले गरे आदर्श विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

दाइजो नल्याएको भन्दै बुहारीमाथि निर्घात कुटपिट

सप्तरीमा दाइजो नल्याएको निहुँमा एक महिला निर्घात कुटिएकी छन् । रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँकुमारी भगतलाई दाइजो नल्याएको भन्दै श्रीमान्, सासू र ससुराले निर्घात कुटपिट गरेका हुन् । परिवारका सदस्यको कुटपिटबाट...

दाइजो नल्याएको भन्दै निर्घात कुटपिट

सप्तरीमा पति र सासु–ससुराले बुहारीलाई दाइजो नल्याएको भन्दै निर्घात कुटपिट गरेका छन्। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारको लागि अस्पताल भर्ना...

दाइजो

बिहे गरेर दुलहीले केके लिएर आई, दाइजो केके ल्याई र कति ल्याई भनेर चियोचर्चो गर्ने तिमीजस्ता मान्छेले दुलहीले केके छोडेर आई भनेर किन कहिल्यै सोच्न सक्दैनौ हँ?’...

दाइजो किन बहिष्कार नगर्ने!

मैले यसो भन्दै गर्दा प्रश्न उठ्ला, लेख्ने मान्छेले आफूले व्यवहारमा लागु गर्ला त? म पनि एक अविवाहित पुरुष हुँ। तसर्थ, मैले आफैँ देखेको, बुझेको र लेखेको कुरामा प्रतिबद्ध छु। र मबाट कुनै किसिमको दाइजो स्वीकार हुने छैन।