आदिवासी, जनजातिहरूको भाषा, कला, संस्कृति र परम्पराहरूको अनुसन्धान र अभिलेखिकरण गर्न निर्देशन

संसदीय समितिले आदिवासी, जनजातिहरूको भाषा, कला, संस्कृति र परम्पराहरूको आवश्यक अध्ययन, अनुसन्धान र अभिलेखीकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ ।संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बिहीबार सिंहदरवारमा बसेको बैठकले आदिवासी, जनजातिहरूको उत्थानका लागि नीतिगत र कार्यगत क्षेत्रमा योगदान पुग्ने गरी उनीहरूको भाषा, कला, संस्कृति र परम्पराहरूको आवश्यक अध्ययन, अनुसन्धान र अभिलेखीकरण […]

सम्बन्धित सामग्री

आदिवासी जनजातिको भाषा, कला तथा संस्कृतिको संरक्षणका लागि अध्ययन गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको भाषा कला संस्कृतिको संरक्षण प्रवर्द्धनका लागि आवश्यक अध्ययन अनुसन्धान गरी अभिलेखिकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले आदिवासी जनजातिको भाषा, कर्ला संस्कृति, भेषभुषाको विविधतायुक्त उपस्थिति राज्यको सांस्कृतिक सम्पत्ति भएको र नागरिकका पहिचानका विषयवस्तु पनि भएकाले भाषा कला संस्कृतिको […]

आदिवासी-जनजातीको भाषा, कला र संस्कृतिको अनुसन्धान गर्न आयोगलाई निर्देशन

काठमाडौं । संसदीय समितिले आदिवासी, जनजातीहरुको भाषा, कला, संस्कृति र परम्पराहरुको आवश्यक अध्ययन, अनुसन्धान र अभिलेखिकरण गर्न आदिवासी जनजाती आयोगलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले आदिवासी, जनजातिहरुको उत्थानका लागि नीतिगत र कार्यगत क्षेत्रमा योगदान पुग्ने गरी उनीहरुको भाषा, कला, संस्कृति र परम्पराहरुको आवश्यक अध्ययन, […]