काठमाडौं । गाँस, बास, कपास सडकमा लिएर आफूमाथि परेको वित्तीय अपराधको निदान खोजिरहेका मिटरब्याजी र लघुवित्त पीडितहरुले सरकारको निर्मम व्यवहारबाट आफूहरु थप मर्माहत भएको बताएका छन् । प्रहरीले लत्ताकपडा, खाद्यान्न खोसेर अमानवीय ढंगले कुटपिट गरेको भन्दै आफ्नो मानवअधिकार खोसिएर विपत्तिमा परेको दुखेसो गरेका छन् । आफूहरुमाथि परेको पीडा पोख्न राजधानी पुगेर सरकारसँग गुहार माग्दा जनताको […]