नवलपरासी,पश्चिम् । नेपाल स्काउटद्वारा आयोजित एवम् लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा छैठौ ब्याजअन्तर्गत सातै प्रदेशका स्काउटहरूका लागि बिपद व्यवस्थापनसम्बन्धी विशेष तालिम सशस्त्र प्रहरी बल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सुरु भएको छ। ६ दिनसम्म सञ्चालन हुने यस तालिमले बिपदको समयमा गरिने प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनमा स्काउटको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य राखेको […]
गोल्याण ग्रुपको उपाध्यक्षसमेत रहेका बासुदेव गोल्याण रोटरी इन्टरनेशनलको जोन ५ र ६ का लागि रोटरी इन्टरनेशनल निर्देशक बनेका छन् । सन् २०२७–२०२९ कार्यकालका लागि निर्वाचित भएका उनी उक्त पदमा पुग्ने पहिलो नेपाली हुन् । रोटरी इन्टरनेशनलको गत फेब्रुअरी १० मा सम्पन्न निर्वाचनमा गोल्याण अन्तर्राष्ट्रिय निर्देशक निर्वाचित भएका हुन् । उनले कूल १ हजार ७५५ मतमध्ये […]
मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार गण्डकी प्रदेशविरुद्ध डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा १८ रनको जित निकालेको छ ।