परम्परागत उद्यमशिलताका लागि लघुवित्तले दियो विपन्न परिवारलाई परेवा जोडी
परम्परागत सीपको उद्यमशिलता विकास गर्न जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङका नौं परिवारलाई परेवा प्रदान गरेको छ । जीवन विकासले मोरङको धनपालथान गाउँपालिका– ३ बेतौनाका अति विपन्न ९ घर परिवारलाई दश...