जापानबाट ८ लाख डाेज अस्ट्राजेनेका खोप आइतबारसम्म नेपाल आइपुग्ने

काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डाेज अस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने भएको छ । नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येकाे आधा खोप बिहीबार र शुक्रबार 'एयरलिफ्ट' हुने र शनिबार र आइतबार नेपाल आइपुग्ने जानकारी गराएको हो । जापान सरकारको अनुदान सहयोगमा आउन लागेको बाँकी आधा भ्याक्सिन भने पानी जहाजको मार्ग...

सम्बन्धित सामग्री

कोभ्याक्सबाट सोमबारभित्र थप १३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आउँदै

काठमाडौँ । कोभ्याक्स संयन्त्रबाट नेपालले आगामी सोमबार थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप अस्ट्राजेनेका प्राप्त गर्ने भएको छ । बेलायतले कोभ्याक्स सुविधाबाट पठाउन लागेको २१ लाख ७४ हजार १६० डोज खोपमध्ये आउन बाँकी १३ लाख १२ हजार ८० डोज खोप (सोमबार) पठाउन लागेको हो । यसअघि कोभ्याक्समार्फत ८ लाख ६२ हजार ८० […]

कोरोनाविरुद्धको थप आठ लाख ८२ हजार मात्रा खोप आइपुग्यो

काठमाडौँ, २४ माघ। नेपालमा आज (सोमबार) कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा उक्त खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । नेपालमा कोरोनाविरुद्ध खोप आउने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारेको जनाएको छ […]

जापानबाट ८ लाख र भुटानबाट ३ लाख डोज अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने

काठमाडौं । आगामी शनिबार र आइतबार जापानबाट आठलाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्ने भएको छ । जापानी दूतावासले विज्ञप्ति जारी गर्दै उसले दिने भनेको कूल १६ लाख डोजमध्येको आधा यसै सप्ताहन्तमा आउने जनाएको हो । बाँकी ८ लाख डोज केही पछि आइपुग्ने जनाइएको छ । राजदूत किकुता याकुताले आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गर्दै […]