प्रतिगमन सच्चिएको छ, अब देशलाई सही तवरले अघि बढाउनुपर्छ : डा भट्टराई

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई सही दिशामा अघि बढाएको बताएका छन् । उनले प्रतिगमन सच्चिएकोले अब सबै मिलेर देशलाई सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिए । उनले वर्तमान संविधान सबैभन्दा अग्रगमन रहेको सुनाए । र, यसलाई कसैले पनि अवमूल्यन […]

सम्बन्धित सामग्री

मधुमेहबारे व्याप्त भ्रम चिर्न आवश्यक छ : डा भट्टराई

काठमाडौँ, ६ फागुन । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन् । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवको सन्दर्भमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा डा भट्टराईले मधुमेहबारे समाजमा व्याप्त भ्रम रहेको भन्दै उक्त भ्रम चिर्न आवश्यक रहेको […]

डा. भट्टराई मनमोहनमा कार्डियो थोरासिक भास्कुलर सर्जरी विभागको प्रमुखमा नियुक्त

काठमाडौं, ८ साउन । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरी (सिटीभीएस) विभागीय प्रमुखमा प्रा.डा. अनिल भट्टराई नियुक्त भएका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराई पवर्त मोदी गाउँपालिका वडा नम्बर ६ का तिलाहरमा जन्मिएका हुन् । उनले अमेरिका, रसिया र युरोपका विभिन्न प्रसिद्ध विश्वविद्यालयमा अध्ययन गरेका छन् । […]

पूर्व प्रधानमन्त्री डा भट्टराई र पूर्व उपप्रधानमन्त्री श्रेष्ठद्वारा मतदान

काठमाडौं, ४ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्। डा भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका हुन्। त्यस्तै पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी […]

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. भट्टराई

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका नवनियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईलाई स्वागत गरिएको छ। अस्पतालको दुई वर्षभन्दा बढी कार्यकारी निर्देशक भएका डा. कृष्ण आचार्य भेरी अस्पताल, नेपालगञ्जमै फर्किएपछि डा. भट्टराई कार्यकारी निर्देशकमा नियुक्त भएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए। नवनियुक्त कार्यकारी निर्देशक डा. भट्टराईलाई आइतबार अस्पतालमा स्वागत गरिएको छ। […]

ज्ञानको निर्माण एकाङ्की हुनुहुँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ,९ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ज्ञानको निर्माण एकाङ्की हुन नहुने बताउँदै सरोकारवालासँगको छलफल र सुझावका आधार तयार गरिने ज्ञानले मात्र जनताका समस्या समाधान गर्नसक्ने उल्लेख गरेका छन्। नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले सूचना सङ्कलनले मात्र ज्ञान निर्माण नहुने भएकाले सिद्धान्तका विषयलाई व्यवहारमा समेत जोड्नुपर्ने धारणा व्यक्त गरे […]

जसपाबाट डा. भट्टराई पदमुक्त, सङ्घीय परिषद् अध्यक्षमा अशोक राई चयन

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ । डा. भट्टराई पदमुक्त भएसंगै सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरिएको छ । वीरगञ्जमा जारी दुईदिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधानविपरीतको कार्य गरेको भन्दै भट्टराईसहितका केन्द्रीय पदाधिकारीलाई पार्टीको पदीय जिम्मेवारबाट मुक्त गर्ने …

वैकल्पिक राजनीतिका लागि व्यक्तिमा होइन बिधि र विचारमा बहस गरौंः डा. भट्टराई

काठमाडौं, २ माघ । जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि व्यक्ति नभइ विचार र विधिमा बहस गर्नुपर्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा राखेका हुन् । उनले नेपालमा अहिलेको सन्दर्भमा समावेसी र सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद सहितको अग्रगामी विचारमा बहस गर्नुपर्ने […]

एमसीसी कार्यान्वयन गरौं : डा. भट्टराई

काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–”यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल […]

जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ : डा. भट्टराई

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा वैकल्पिक शक्ति भएको नाताले पनि एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्नेमा जोड दिएका छन् । जसपाका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले बेग्ला बेग्लै विज्ञप्ती निकालेर वैकल्पिक सरकार बनाउने र नबनाउने भन्नेबारे आफ्नो धारणा राखेपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो […]

अन्ततः संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ : डा. भट्टराई

काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदले ओली सरकारलाई विदाई गरेको भएपनि केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति परास्त भैनसकेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्-“अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ।तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको […]