काठमाडौं : फिफा विश्वकप फुटबल जारी रहँदा नेपालमा ‘भकुन्डो ब्याटल फेस्ट’ सुरु भएको छ। आर एन एस क्रियसनले आयोजना गरेको फेस्टमा ३ राउन्ड ब्याटल गरिनेछ।
कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, म्यारेडोना, मेसी, रोनाल्डोका साथै विश्वकपमा सामेल भएका देशलाई समर्थन गर्दै र्याप प्रस्तुत गर्ने छन्। प्रतियोगी मेक (अर्जेन्टिना), भोइड (पेले), रमन (म्यारेडोना),…