सुख्खा मौसम सुरु भएसँगै रसुवामा डढेलो सुरु

सुख्खा मौसम सुरु भएसँगै रसुवाका वनमा डढेलो लाग्न सुरु भएको छ। शनिबारदेखि जिल्लाको लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रलगायतका वनमा डढेलो लाग्न सुरु भएको हो।  वन क्षेत्रमा पर्ने गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर १...

सम्बन्धित सामग्री

डढेलो नियन्त्रणका क्रममा दुई जनाको मृत्यु

पछिल्लो समय बागमती प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी बढेको छ । चैत सुरु भएयता मात्र यस प्रदेशमा चार हजार हेक्टर वनमा डढेलो लागेको छ । यस वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुकेका कारण आगलागीको जोखिम पनि उच्च भएको बागमती प्रदेशको वन निर्देशनालय हेटौँडाले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशभित्रका करिब चार हजार हेक्टर वनमा डढेलो लागेको छ । सबैभन्दा बढी रसुवामा करिब तीन हजार हेक्टर वनमा डढेलोले क्षति पु-याएको छ ।

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो।

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मिले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भ

रसुवामा डढेलो नियन्त्रण कठिन

रसुवा । पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै  पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा मद्दत पु¥याउने  खालका यथेष्ट  सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो ।सुरक्षा निकाय, सरोकारवाला र गैरसरका...