विष्णु पौडेलको दाबी– देशभर एमालेले चुनाव जित्छ, ओलीको नेतृत्वमा सरकार बन्छ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभर एमालेले चुनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् । एमाले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भएकाले सबै दल...

सम्बन्धित सामग्री

नयाँ सरकार गठनका लागि एमालेले पहल गर्छ : विष्णु पौडेल

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ सरकार निमार्णका लागि पार्टीले पहल गर्ने जनाएका छन् । रुपेन्देही–२ बाट निर्वाचित पौडेलले नयाँ सरकार गठनका लागि एमालेले पहल गर्ने बताएका हुन् । ‘निर्वाचन परिणाम हेर्दा कसैलाई पनि बहुमतको सरकार निमार्णका लागि जनताले म्यान्डेट दिएको अवस्था छैन, त्यसैले राजनीतिक दलहरु मिल्नुपर्ने अवस्था देखिन्छ,’ पौडेलले भने, ‘अध्यक्षलाई निर्वाचनपछिको […]

जनताको माग पूरा गर्न एमालेकै सरकार : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन्। शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको सुरुवात गर्दै उनले विशासको मार्गमा देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताए।उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विका

एमालेको नेतृत्वमा सरकार बन्छ : विष्णु पौडेल

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।  बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभरी एमालेले चुनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् । एमाले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भएका कारण सबै दल मिलेर गठबन्धन […]

यो चुनावी सरकार हो: विष्णु पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार सामू आगामी मंसीर भित्र संघ र प्रदेशको चुनाव सम्पन्न गरी सक्नुपर्ने अभिभारा रहेको बताएका छन्।...

नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संसदमा ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन रहेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै गठबन्धनको सरकारको कारणले मुलुक र जनतामाथि गम्भीर धोका भएको बताएका हुन्। उनले भने, ‘ओली सरकारलाई षडयन्त्र गरेर हटाएर गठबन्धन सरकार बनेको हो। गठबन्धन सरकारको कारणले मुलुक र जनतामा धोका भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ। इतिहासकै सबैभन्दा कमजोर मुलुकको समस्या नच

एमालेमा टिकट वितरण : गृह जिल्लामै कमजोर बने विष्णु पौडेल

रुपन्देहीका एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिकाको नेतृत्वका लागि टिकट वितरणमा उपाध्यक्ष विष्णु पौडेल निरीह जस्तै देखिए ।

गठबन्धन सरकार सिनो जस्तै गन्हाइसक्यो : विष्णु पौडेल

बझाङ : पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान गठबन्धन सरकार सिनो जस्तै गन्हाएको बताएका छन्।नेकपा एमाले जिल्ला कमिटी बझाङले चैनपुरमा आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले भने, ‘देशमा गठबन्धन सरकार स्थापना भएको वर्ष दिन वित्न नपाउँदै सरकारमा रहेकाहरु कमिसन र आफन्त वादको जालमा फसेका छन्। उनीहरुलाई देश र जनताको कुनै चिन्ता र चासो छैन्। यो सरकार गन्हाएको छ। यसको दुर्गन्धले देशलाई असफलताको मार्गमा लगेको छ।’पौडेलले न

देउवा सरकार जनतालाई बोझ भयो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन् । सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत बताए । ‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ’, पौडेलले भने, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन् ।’उनले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विक

निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउँछ: विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आगामी निर्वाचनबाट एमाले फेरि पनि मुलुकको सबभन्दा ठूलो शक्ति भएर उदाउने र एक्लै बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

सरकार विकासमा ‘ब्याक गियर’ लगाउँदैछ : विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार विकासबाट पछाडि हटेको बताएका छन् ।  अघिल्लो सरकार अघि सारेका योजना र विकासमा कैँची चलाएर सरकार पछाडि फर्किने काम गरेको आरोप लगाए । रूपन्देही उद्योग संघको ४३ औं साधारणसभा तथा २२ औं अधिवेशनको शनिवार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले विकासका आयोजनाको कार्यान्वयनमा विलम्ब र पछाडि फर्किने काम नगर्न सरकारलाई आग्रह समेत गरे ।  ‘सरकार विकासमा ‘ब्याक गियर’ लगाउँदै छ । भैरहवाको गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम पनि र...