राखेपका उपाध्यक्ष शिव कोइराला ओलम्पिकमा सहभागी नहुने
उपाध्यक्ष कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले आफू ओलम्पिकमा नजाने जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीले उपाध्यक्ष कोइरालालाई टोकियो ओलम्पिक जाने पदाधिकारीको सूचीमा राखेको थियो ।
चीनको हाङचउमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा नेपाली टोलीको बिदाइ गरे ।
काठमाडौँ- भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले शुभकामनासहित टोलीको बिदाइ गरे । सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल […]
काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा सहभागी हुन जाने महिला टोलीलाई आज अखिल नेपाल फुटबल संघ एन्फाले विदाइ गरेको छ। मार्च १५ देखि २५ सम्म हुने प्रतियोगितामा भारतको जम्सेदपुरमा हुँदैछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतको उपस्थितिमा खेलाडीलाई विदाइ…