संविधानको व्यवहारिक कार्यान्वयनमा कांग्रेस थप अगाडि बढेको छ : प्रदिप पौडेल
नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले संविधानको व्यवहारिक कार्यान्वयनमा कांग्रेस थप अगाडि बढेको छ। शुक्रबार सामाजिक सञ्जालमार्फत निर्वाचित नेतृत्वलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। पार्टीले बदलेको राजनीतिक व्यवस्था र...
काठमाडौं, २३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो । कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय […]
जेठ ८, काठमाण्डौ । पछिल्लो समय हरेक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका प्रदिप पौडेलले आफूलाई नेपाली कांग्रेसको प्रभावशाली नेताको रुपमा स्थापित गर्दै लगेका छन् । नेपाल विद्यार्थी संघको निर्वाचित पूर्व अध्यक्षसमेत रहेका पौडेल कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भए पनि राजनीतिक रुपमा कति पनि बिचलित नभै सक्रिय छन् । सार्वजनिक कार्यक्रममा मात्र नभै […]
काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युबा नेता प्रदिप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्था हटाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मूक्ति पाउने अवस्था आउनु नहुनेमा जोड दिएका हुन् । उनले बलात्कार जस्ता अपराधमा उजुरीका लागी […]
काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले काठमाण्डौ, पोखरा लगाएतका सहरमा बढेको प्रदुषणप्रति चासो प्रकट गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले बढ्दो प्रदुषणले पर्यावरणीय संकट आउने उल्लेख गरेका हुन् । नेता पौडेलले बढ्दै गएको पर्यावरणीय संकट ठूलो चुनौती हुने भन्दै सचेत समेत गराएका छन्। विकास मोडालिटीमा परिवर्तन गरी सहअस्तित्व र […]
काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीलाई सुदृढ र संगठित बनाइ अघि बढाउने कुरामा सधैँ साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले निर्वाचन परिणामसँगै नेपाली कांगेसमा […]