काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युबा नेता प्रदिप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्था हटाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मूक्ति पाउने अवस्था आउनु नहुनेमा जोड दिएका हुन् । उनले बलात्कार जस्ता अपराधमा उजुरीका लागी […]