नेपाली कांग्रेसको अधिवेशनले नेता कार्यकर्तालाई मात्र नभएर सर्वसाधारणलाई समेत निर्वाचनको महसुस गराएको छ। राजनीतिमा आफूमाथि उक्लन अधिवेशन, निर्वाचनमा हरेक प्रयत्न गरिन्छ। जसलाई गुट उपगुट, जितहारले बढी भूमिका खेल्ने गर्छ। ६ दशकभन्दा बढी लामो इतिहास बोकेको कांग्रेसमा विगतबाट नै गुट उपगुट देखिएको छ। जसलाई चिर्न न विगतका लिजेण्डरी नेतृत्वले सक्यो, न अहिलेको पुस्ताले। आन्तरिक स्पर्धाले नेता […]