लोक सेवा आयोगका सबै परीक्षा १५ दिन भित्र हुने

काठमाडौँ । लोक सेवा आयोगले स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन १५ दिन भित्र गर्ने भएको छ ।  सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला गरेसँगै सोही बमोजिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने भएको हो ।  ‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०७९-०५-०७ गते कर्मचारी समायोजन सम्बन्धी रिटहरूमा भएको […]